चार्जिङ स्टेसन निर्माण थालिने
काठमाडौँ । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर... पुरा समाचार
अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने
काठमाडौं । भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको... पुरा समाचार
मेलम्चीको पानीले होली खेल्न पाइने
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा... पुरा समाचार
बिमा शुल्कको १ प्रतिशत विपन्न वर्गलाई
काठमाडौं । बिमा कम्पनीहरूले कुल बिमा शुल्कको १ प्रतिशत रकम विपन्न वर्गका लागि छुट्याउनु पर्ने भएको... पुरा समाचार
सार्कमा बढ्दै कोरोना
काठमाडौँ । केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या दुई... पुरा समाचार
सांसद नै नेटवर्किङ व्यवसायको चाकडीमा लागेपछि …
काठमाडौं । गुणस्तर सुधार र उपभोक्ता ठगी रोक्नुको सट्टा मूल्य बढाउन संसदीय समिति नै अग्रसर देखिएको... पुरा समाचार
कक्षा ११ को गुणस्तरमा चुनौती
काठमाडौँ । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको... पुरा समाचार
मेलम्ची खानेपानीः दैनिक १७ करोड लिटर पानी, ढल व्यवस्थापनमा समस्या नहुने
काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएपछि ढल व्यवस्थापनमा समस्या नहुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)... पुरा समाचार
काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा
काठमाडौं । सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारीरसार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन... पुरा समाचार
पेट्रोलियम अन्वेषणको तयारी
काठमाडौँ । खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ... पुरा समाचार
मेलम्चीको पानी एक सातामै धारामा
काठमाडौं । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी... पुरा समाचार
बेहाल वैदेशिक रोजगार
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको... पुरा समाचार


























