परराष्ट्र सचिव सेवा लम्साल नयाँदिल्ली जाँदै
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही... पुरा समाचार
आज बुधबार सुनको भाउ स्थिर
काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ । हिजो... पुरा समाचार
चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबार सम्बन्धी सम्झौता अन्तिम चरणमा: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
आजदेखि नौबिसे–मलेखु सडक राति बन्द गरिने
धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ ।... पुरा समाचार
नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको... पुरा समाचार
सरकारले एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको गर्यो भुक्तानी
काठमाडौं । सरकारले एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी गरेको छ।... पुरा समाचार
आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको... पुरा समाचार
सुनको मूल्य तोलामा ४ सयले घट्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।हिजो आईतबारको तुलनामा आज (सोमबार)... पुरा समाचार
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज असार २४ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको... पुरा समाचार


























