citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बुधबार सुनको भाउ स्थिर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ ।

हिजो प्रतितोला १ लाख ४५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज बुधबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

himalayan life insurance
igi long