stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको मूल्य तोलामा ४ सयले घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।हिजो आईतबारको तुलनामा आज (सोमबार) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आईतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari