citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
दुई जनाविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा

दुई जनाविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा

काठमाडौँ। चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने... पुरा समाचार

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका... पुरा समाचार

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । मत्स्येन्द्रनाथको... पुरा समाचार

भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने... पुरा समाचार

जय नेपाल इन्टरनेशनल फाउन्डेशनले ‘नेपालको संविधान संशोधन’ बारे वेबिनार आयोजना गर्दै

जय नेपाल इन्टरनेशनल फाउन्डेशनले ‘नेपालको संविधान संशोधन’ बारे वेबिनार आयोजना गर्दै

काठमाडौँ । जय नेपाल इन्टरनेशनल फाउन्डेशन अन्तर्गतको विश्व ज्ञान संजाल (ग्लोबल नलेज नेटवर्क) ले “नेपालको संविधान... पुरा समाचार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।... पुरा समाचार

प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदै

प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री... पुरा समाचार

महालेखा नियन्त्रक कार्यालयमा सहसचिव सापकोटा आतंक !

महालेखा नियन्त्रक कार्यालयमा सहसचिव सापकोटा आतंक !

काठमाडौं । महालेखा नियन्त्रक कार्यालय अनामनगरका कर्मचारीहरू अहिले प्रशासन महाशाखाका सहसचिव नारायण सापकोटाको कारण आतंकित भएका... पुरा समाचार

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तराष्ट्रिय यही भाद्र २१, २२ र २३ गते  प्रदर्शनी हुने

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तराष्ट्रिय यही भाद्र २१, २२ र २३ गते  प्रदर्शनी हुने

काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया... पुरा समाचार

राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान... पुरा समाचार

सरकारले बुधबार १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाए

सरकारले बुधबार १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाए

काठमाडौँ । सरकारले बुधबार १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाएको छ । सरकारका तर्फबाट सार्वजनिक ऋण... पुरा समाचार

आज बिहिबारका विदेशी मुद्राको विनिमय दर

आज बिहिबारका विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र  बैंकले आज  बिहिबारको लागि  विदेशी  मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार