sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले शुक्रबार जारी गरेको सूचनामा आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

 

gold
nawakantipur long