sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै कुनै प्राविधिक समस्या नआएमा नतिजा आज सार्वजनिक हुने जानकारी दिएको हो ।

बोर्डका अनुसार यस वर्षको कक्षा १२ को परीक्षामा ४ लाख ८१ हजार ८९७ जना परीक्षार्थीले परीक्षा दिएका थिए । गत वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा संचालन भएको थियो ।

gold
nawakantipur long