citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
आज सुनको भाउ ४ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ ४ सय रुपैयाँ बढ्यो

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुन... पुरा समाचार

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा... पुरा समाचार

१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो

१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो

काठमाडौं । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ समापन भएको छ । सम्मेलनले... पुरा समाचार

त्रिभुवन विश्वविद्यालयले एकैपटक आठ जना डिन र तीन जना निर्देशक नियुक्त

त्रिभुवन विश्वविद्यालयले एकैपटक आठ जना डिन र तीन जना निर्देशक नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एकैपटक आठ जना डिन र तीन जना निर्देशक नियुक्त गरेको छ । शनिबार... पुरा समाचार

पेट्रोलको मूल्य बढ्यो,डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो,डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ... पुरा समाचार

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला विजयी

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको अध्यक्षमा प्रेस चौतारी नेपालकी उम्मेदवार निर्मला शर्मा निर्वाचित भएकी... पुरा समाचार

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

चितवन । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब... पुरा समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका... पुरा समाचार

नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

काठमाडौं । नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी हुनुभएको छ । नयाँ नेतृत्वको लागि भएको... पुरा समाचार

अख्तियारका कर्मचारीलाई नै खामभित्र घुस

अख्तियारका कर्मचारीलाई नै खामभित्र घुस

काठमाडौँ । सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी... पुरा समाचार

आज उधौली पर्व मनाउँदै किरात समुदाय

आज उधौली पर्व मनाउँदै किरात समुदाय

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली... पुरा समाचार

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिका... पुरा समाचार