सरकारले ल्याएको अध्यादेशले व्यवसायीमा नयाँ उर्जा पलाएको छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी... पुरा समाचार
आज तामाङ समुदायले नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउँदै
काठमाडौं । सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाइँदैछ । तामाङ समुदायले नयाँ... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
नेपाली बजारमा आज सुन चाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार... पुरा समाचार
नेपाल वायुसेवा निगमको न्यारोबडी विमानलाई मर्मत सम्भार (सी–चेक) का लागि पठाइँदै
काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानलाई विस्तृत मर्मत सम्भार (सी–चेक) का लागि माघ २० गते... पुरा समाचार
छ महिनामा १९ अर्ब रुपियाँ बराबरको धानचामल आयात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा १९ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको... पुरा समाचार
काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा... पुरा समाचार
‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद
काठमाडौँ । सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले... पुरा समाचार
आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै
काठमाडौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार... पुरा समाचार
नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने... पुरा समाचार
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लागि रहेको छ । सुन आज तोलामा ९००... पुरा समाचार



























