राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका कम्पनी सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार... पुरा समाचार
व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा
काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले... पुरा समाचार
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।... पुरा समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौँ । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा... पुरा समाचार
सुनचाँदीको मूल्य आज पनि बढ्यो
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार... पुरा समाचार
सामसङको नयाँ वर्ष अफर: २५ प्रतिशतसम्म छुट र २४ महिनाको ईएमआई सुविधा
काठमाडौँ । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा गरेको... पुरा समाचार
नेपाल निर्माण व्यवसायी महासंघको आजबाट साधारण सभा
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा एवं १३ औँ अधिवेशन आज चैत्र १७... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर... पुरा समाचार
महासंघको ७१ ओैं स्थापना दिवसका अवसरमा प्रभातफेरी
काठमाडौं । नेपाल पत्रकार महासंघको ७१ ओैं स्थापना दिवसआज चैत्र १६ गते काठमाडौंको सिनामंगलदेखि महासंघको केन्द्रीय... पुरा समाचार
नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन थाशीघ्र सम्पर्क गर्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन बाँकी रहेका धनीहरूलाई... पुरा समाचार
नेपाल रेल्वे बोर्डसहित एक दर्जन सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस
काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन सुधारका लागि ठूला संरचनागत परिवर्तन प्रस्ताव... पुरा समाचार
दराजद्वारा ४.४ नव वर्ष उत्सव ! सार्वजनिक
काठमाडौं । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा, नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज... पुरा समाचार


























