सिटी वालेट र छिटो पैसा डिजिटल वालेट पनि आपसमा गाभिए
काठमाडौं । भुक्तानी सेवा प्रदायक अनुमति पत्र प्राप्त संस्थाहरु सिटी वालेट प्रा.लि. र छिटो पैसा प्रा.... पुरा समाचार
नेपाली विदेश जाँदा आठ महिनामा बाहिरियो झण्डै डेढ खर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ४५... पुरा समाचार
भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न... पुरा समाचार
विदेशी मुद्रा सञ्चिति ३४ खर्ब नाघ्यो
काठमाडौँ। मुलुकसँग रहेको विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ ।नेपाल... पुरा समाचार
हिलोरा हिल्स रिसोर्ट लिमिटेडले साधारण शेयर निष्काशन गर्ने
काठमाडौं । हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०/— अंकित दरका ४०,००,००० कित्ताले हुन... पुरा समाचार
महिलाहरू संवाहक, साहस र सम्भावना हुन् : उर्मिला श्रेष्ठ
काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरू संवाहक, साहस र सम्भावना भएको बताएकी छिन्... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ८ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ८ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने भएको... पुरा समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको... पुरा समाचार
नेपाल बैंक र ईकमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद... पुरा समाचार
व्यवसायी दीपक भट्ट पक्राउ
काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले... पुरा समाचार
राजस्व चुहावट रोक्न अभियान सञ्चालन गरिँदै
काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । बिहीबार अर्थ मन्त्रालयमा... पुरा समाचार
काठमाडौँमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने
काठमाडौं, चैत १९ गते । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक... पुरा समाचार

























