सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रा.लि.ले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको... पुरा समाचार
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा विशेष छुट
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान... पुरा समाचार
नेपाल टेलिकमले २८ दिनको प्याकेजलाई ३० दिनको बनायो
काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था... पुरा समाचार
बजारमा आज सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा सात हजार २००... पुरा समाचार
प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु २५ अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा कवि फुयाँल नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले पाएका... पुरा समाचार
आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ८४ हजार बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ८४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।... पुरा समाचार
उद्योग वाणिज्य महासंघको सबै प्रदेशमा निर्वाचन सम्पन्न, कुन प्रदेशबाट को अध्यक्ष ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट सबै प्रदेशले... पुरा समाचार
कालिन्चोक हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । कालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको आइपीओ भर्ने आज... पुरा समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकसाथ भेटवार्ता गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकसाथ भेटवार्ता गर्ने भएका छन् ।... पुरा समाचार
आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार


























