stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा विशेष छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिन्छ ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा फोन न‍ः ०१-५९७००२०, ईमेलःcustomercare@sbl.com.np मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

prabhu mahalaxmi
kumari