दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी... पुरा समाचार
यी वस्तुमा बढ्यो अन्तःशुल्क
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक... पुरा समाचार
आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो
काठमाडौँ। आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयसीमालाई आर्थिक... पुरा समाचार
निजी विद्यालयमा पढ्ने र अस्पतालमा उपचार गर्नेलाई ३ प्रतिशत कर
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक विधेयक २०८३ मार्फत निजी विद्यालय र निजी... पुरा समाचार
अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न वाणिज्य बैंकहरूलाई बाटो खुला
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बैंकिङ, बिमा, धितोपत्र तथा... पुरा समाचार
बजेटमा बीमा क्षेत्रका कुन–कुन विषय समेटिए?
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत बीमा क्षेत्रलाई व्यापक रूपमा विस्तार गर्ने घोषणा... पुरा समाचार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम... पुरा समाचार
ट्राफिक कारवाहीमा १० लाख ७८ हजार राजस्व संकलन
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९५७ सवारी चालक सवारी नियम उल्लंघनको कारवाहीमा परेका छन्... पुरा समाचार
आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार
माछापुच्छ्रे बैंककाे इकमर्श ट्रान्जेक्शन सेवा ४५ मिनेट बन्द हुने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडकाे इकमर्श ट्रान्जेक्सन( एपी) सेवा आज जेठ १५ गते बिहान ९ बजेदेखि... पुरा समाचार
सिद्धार्थ आयल इन्डस्ट्रिजद्धारा उत्पादित ‘तेज ब्रान्डको तेल गुणस्तरहीन’
काठमाडौँ । खाद्य स्वच्छता तथा गुणस्तर विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजमा उत्पादित ‘तेज’ ब्रान्डको तोरीको तेल गुणस्तरहीन... पुरा समाचार


























