राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ ।... पुरा समाचार
विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट आर्थिक बर्ष २०८३/८४ को विनियोजन विधेयक पारित भएको छ । अर्थमन्त्री डा.स्वर्णिम... पुरा समाचार
मौद्रिक नीतिमा व्यापक सुधार माग्दै बैंकर्स संघको २२ बुँदे सुझाव
काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल... पुरा समाचार
प्राइम कमर्सियल बैंकले धितोपत्र बोर्डबाट रु ३ अर्बको ऋणपत्र ल्याउने अनुमति पायो
काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ। नेपाल धितोपत्र... पुरा समाचार
सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन सकिँदै
काठमाडौं । सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।बैंकले आज... पुरा समाचार
एनसेलले दूरसञ्चार सेवाको व्यापारबाट साढे ३२ अर्ब कमाउँदा राज्यलाई बुझायो साढे १४ अर्ब
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा गरेको टेलिकम क्षेत्रको व्यापारबाट ९ महिनामा... पुरा समाचार
आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार
आज एभरेष्ट कलरको आइपीओ बाँडफाँड हुँदै
काठमाडौं । एभरेष्ट कलरले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक... पुरा समाचार
इलेक्ट्रिक कारको कन्सेप्ट मोडल सार्वजनिक
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता बढेसँगै विभिन्न कम्पनीहरूले फ्युचरिस्टिक इलेक्ट्रिक कारको कन्सेप्ट मोडल सार्वजनिक गरेका छन् ।... पुरा समाचार
वैदेशिक रोजगार विभागको सक्रियता:एकै दिन नौ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले... पुरा समाचार
निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार


























