आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार
युरोपमा पहिलो पटक पेट्रोलियम पदार्थबाट चल्ने कार भन्दा ईभीको बिक्री धेरै
युरोपेली बजारमा पहिलो पटक पूर्ण विद्युतीय सवारी साधनहरू अर्थात बीईभीको बिक्रीले पेट्रोलियम पदार्थ मात्र प्रयोग हुने... पुरा समाचार
अमेरिका र इरानबीच पछिल्लो तनाव कम गर्न दोहामा वार्ता हुने
अमेरिका र इरानले पछिल्लो विवाद समाधान गर्ने दिशामा अघि बढ्न सहमति जनाएका छन् । दुवै देशका... पुरा समाचार
रिलायबल नेपाल लाइफका ग्राहकहरुको केवाईसी अपडेट गर्न जरुरी सूचना
काठमाडौं । रिलायबल नेपाल लाइफले ग्राहकहरुको लागि केवाईसी अपडेट गर्ने जरुरी सूचना जारी गरेको छ ।... पुरा समाचार
वैकल्पिक विकास वित्त परिचालन कानुन बन्यो, आर्थिक विकासमा टेवा पुग्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको... पुरा समाचार
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग,... पुरा समाचार
सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।... पुरा समाचार
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले... पुरा समाचार
अब नेपालमा पनि बिजुली नकाटेरै विद्युत प्रशारण लाइन मर्मतको काम शुरू
काठमाडौं । नेपाल विद्युत प्राधिरकणले विद्युत प्रसारण तथा वितरण लाइनहरूमा विद्युत प्रवाह भइरहेकै अवस्थामा प्रशारण लाइन... पुरा समाचार
श्री एयरलाइन्सको जहाजमा धुँवा देखिएपछि भैरहवामा आपतकालीन अवतरण
काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडान भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा... पुरा समाचार
सहकारीले ऋणीबाट बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिन पाउने
काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले ऋणी सदस्यलाई हर्जाना लगाउँदा असुल हुन बाँकी... पुरा समाचार


























