नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गर्न ३८ रुपियाँ युनिटमा भारतबाट विद्युत खरिद गर्दै
काठमाडौं । लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने भएको... पुरा समाचार
सुनको भाउ फेरि तोलामा ११ सय रुपैयाँले बढ्यो
काठमाडौं । सुनको भाउ बिहीबार तोलाको ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका... पुरा समाचार
आजदेखि जावलाखेलमा पुष्प मेला
काठमाडौं । आजदेखि ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प मेला आयोजना हुँदैछ । एसोसिएसनका महासचिव... पुरा समाचार
काठमाडौंको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन
काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल... पुरा समाचार
चीनको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी... पुरा समाचार
जलविद्युतमा साना लगानीकर्ता र पर्यटक भित्राउन चेम्बरको राजदुत शर्मालाई सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतीय पर्यटन आर्कषण गर्न र साना जलविद्युत लगानीमार्फत भारतसँगको व्यापार... पुरा समाचार
मूल्यवृद्धिका कारण पेस गर्न निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी) को भाउ बढ्नुका कारण पेस गर्न... पुरा समाचार
सेवा शुल्क वापतको बक्यौता तिर्न तिर्न आठ वटा वायुसेवा कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणको पत्राचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका विभिन्न नागरिक उड्डयन कार्यालयलाई सेवा शुल्क वापतको बक्यौता... पुरा समाचार
राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४... पुरा समाचार
पर्वतारोहण संघको २१ औँ वार्षिक साधारणसभा स्थगित
काठमाडौं । भोलि चैत ९ गते बुधबारका लागि तय गरिएको नेपाल पर्वतारोहण संघको २१ औँ वार्षिक... पुरा समाचार
लगानी वोर्ड र युएनडिपी बीच सम्झौता
काठमाडौं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने उदेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास... पुरा समाचार
दुवाकोटमा सुविधा सम्पन्न वीर अस्पताल बन्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले... पुरा समाचार


























