नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त
काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।... पुरा समाचार
आजदेखि आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी अवकाशमा
काठमाडौं । आइतबारबाट नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री सहित १९ जना उच्च प्रहरी अधिकारीले अनिवार्य... पुरा समाचार
काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ मा कुमारी जबको सहकार्य
काठमाडौँ । काठमाडौंको मुख्य सडक हुन या गल्ली हुन, फोहोर थुप्रिएको दृष्य हाम्रो लागि कुनै नौलो... पुरा समाचार
आइतबार मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्ने तयारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा... पुरा समाचार
एमसीसी सम्झौता राजपत्रमा छापियो
काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिच भएको सम्झौता राजपत्रमा... पुरा समाचार
नेपाल चेम्बर अफ कमर्शको नेतृत्वमा साल्ट ट्रेडिङ कर्पोरेशन र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसिन सेन्टर स्थापना
काठमाडौं । चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । साल्ट... पुरा समाचार
निर्वाचन सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई आयोगले पुरस्कृत गर्ने
काठमाडौं । निर्वाचन सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । चुनावी... पुरा समाचार
श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्न आवश्यक : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई... पुरा समाचार
अझै एक/दुई दिन वर्षा हुने
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... पुरा समाचार
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ ।... पुरा समाचार
विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने
काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यामहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।... पुरा समाचार
दक्षिण अफ्रिकाका बाढी पीडितलाई नेपालद्धारा खाद्यान्न र लत्ताकपडा सहयोग
काठमाडौं । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी–पहिरोमा परेकालाई नेपालले सहायता गरेको छ। परराष्ट्र मन्त्रालयका... पुरा समाचार


























