अझै खुलेन अवरुद्ध ग्रामीण सडक
बागलुङ । निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा सडक चले गरे... पुरा समाचार
बुधबार राति काठमाडौँबाट उडेको नेपाल वायुसेवा निगमको जहाज पश्चिम अफ्रिकी देश मालीमा ग्राउन्डेड
काठमाडौँ । नेपाली सेनाको शान्ति मिसनको टोली बोकेर बुधबार राति काठमाडौँबाट उडेको नेपाल वायुसेवा निगमको जहाज... पुरा समाचार
निर्वाचनमा सामाजिक सञ्जाल: उपयोग सहज, अनुगमन जटिल
काठमाडौं । सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ तर निर्वाचनका समयमा हुनसक्ने... पुरा समाचार
सरकारले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन तथा आयात रोक्न अनुगमन गर्ने
काठमाडौं । सरकारले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन तथा आयात रोक्न अनुगमन गर्ने भएको छ । तिहार र... पुरा समाचार
कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण
काठमाडौं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास ( थोरै सूर्य ढाक्ने) सूर्यग्रहण... पुरा समाचार
विराटनगर महानगरपालिकाले नै घरबहाल कर उठाउने
विराटनगर । संविधानले तोकेको घर बहाल लगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर... पुरा समाचार
बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ आज पनि खुवाइँदै
काठमाडौं । देशभरका बालबालिकालाई आज बिहीबार पनि जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा... पुरा समाचार
अब स्मार्ट कार्ड रिडरबाट चालक अनुमति पत्र (लाइसेन्स) को चेकजाँच हुने
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले... पुरा समाचार
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर डेंगु सङ्क्रमण उत्कर्षमा पुगेको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको... पुरा समाचार
तत्कालीन महेन्द्रनगर नगरविकास कञ्चनपुरमा व्यापक भ्रष्टाचार
काठमाडौं । कञ्चनपुरस्थित तत्कालीन महेन्द्रनगर नगरविकास समितिमा व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइएको छ । अख्तियार... पुरा समाचार
भू–उपयोग कार्यान्वयन उपसमिति गठन: काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाध्यक्ष संयोजक र वडा सचिव सदस्यसचिव रहने भू–उपयोग कार्यान्वयन उपसमिति गठन भएको... पुरा समाचार
प्रत्यक्षतर्फ २७ प्रतिशत मतपत्र छपाइ
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली... पुरा समाचार


























