पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’
काठमाडौँ । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ ।... पुरा समाचार
बितेका आठ वर्ष सबैभन्दा गर्मी
काठमाडौँ । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय... पुरा समाचार
मिसनमा जान अब सशस्त्र कर्मचारीले १५ वर्ष सेवा गर्नैपर्ने
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट ९एफपीयू०का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब... पुरा समाचार
गभर्नरको मासिक तलव ४ लाख ८ हजार ७ सय
काठमाडौं । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता... पुरा समाचार
बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपालमा
काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ... पुरा समाचार
धुँवा फाल्ने १३ वटा सवारी साधन कारबाहीमा
काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकजाँचमा अत्यधिक धुँवा फाल्ने १३ वटा सवारी साधनलाई कारबाहीमा... पुरा समाचार
होटल व्यवसायमा नेपाल भित्रिए एकोर ग्रुप
काठमाडौँ । होटल व्यवसायमा अन्तर्राष्ट्रिय रूपमै चर्चित एकोर ग्रुप नेपाल भित्रिएको छ । नेपालमा सञ्चालनमा आउन... पुरा समाचार
भारतले थप दुई आयोजनाको बिजुली खरिद गर्ने
काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत्... पुरा समाचार
३१ महिनापछि चीनले खोल्यो रसुवागढी नाका
काठमाडौं । नेपाली वस्तु निर्यातको लागि चीनले ३१ महिनापछि रसुवागढी नाका खोलेको छ । लामो समयदेखि... पुरा समाचार
पुस २५ गते सङ्घीय संसद्को अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको... पुरा समाचार
अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा... पुरा समाचार


























