प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटारमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएको छ । आज बुधवार बेलुकी... पुरा समाचार
चिकित्सक सङ्घको अवधारणापत्र सार्वजनिक
काठमाडौँ । पेसागत समावेशी समूहको नेतृत्व गर्नुभएका डा. सन्तोष पौडेल समूहले नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी... पुरा समाचार
अर्थमन्त्रीले उद्योगीहरुको माग सम्बोधन गर्छु भनेपछि सडक आन्दोलन स्थगित
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र आन्दोलरत उद्योगी–व्यवसायीहरूबीच छलफल भएको छ ।सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीसँगको... पुरा समाचार
अवैध व्यापार रोक्न परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग खुला सीमा क्षेत्रबाट हुने... पुरा समाचार
नौ किलो चरेस सहित एक जना पक्राउ
कैलाली । कैलालीको अत्तरियाबाट ९ किलो चरेससहित एकजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ बसपार्कमा कलक... पुरा समाचार
जनवरी ४ सम्म राइजिङ मलमा बिजबजारको मल एक्टिभेसन
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले डिसेम्बर २४ देखि जनवरी ४ सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन... पुरा समाचार
सकुम्बासीका पीडा : पहिले बस भने, अहिले हट भन्छन्
तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने... पुरा समाचार
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
काठमाडौं। बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार... पुरा समाचार
सहुलियतपूर्ण कर्जा पाउनेमा विदेशबाट फर्केका, शिक्षित युवा र दलितको संख्या १ प्रतिशत मात्रैः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सहुलियतपूर्ण कर्जा लिनेहरूमा विदेशबाट फर्केका, शिक्षित युवा र... पुरा समाचार
कुखुराको चल्ला खरिदमै भ्रष्टाचार
काठमाडौं । किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी... पुरा समाचार
रातभर भित्रिन्छ तस्करीका सामान
विराटनगर, पुस १३ गते । प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध... पुरा समाचार
तराईमा हुस्सु, हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँ । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो... पुरा समाचार


























