सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ ।... पुरा समाचार
नेपाल राष्ट्र बैंकले ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।... पुरा समाचार
फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार
काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ... पुरा समाचार
टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या
काठमाडौं । टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ । सम्झौताअनुसार... पुरा समाचार
सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँले बढे
काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका... पुरा समाचार
मिटरब्याजीका समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका... पुरा समाचार
हुम्लामा हिमपात, जनजीवन कष्टकर
जुम्ला । हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र... पुरा समाचार
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको सफलता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु... पुरा समाचार
आज कालिन्चोक दर्शनको आइपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको आइपीओमा आवेदन दिने आज माघ ६ गते शुक्रबार अन्तिम दिन हो... पुरा समाचार
घरजग्गा राजस्व १३६ प्रतिशत कम
काठमाडौं । घरजग्गा कारोबारबाट हुने राजस्व संकलन आधाभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा... पुरा समाचार
२४ मैदा मिलले भारतबाट ३० हजार टन गहुँ ल्याउने्
विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल मैदा उद्योग संघको सिफारिशका आधारमा २४ ओटा मैदा... पुरा समाचार
आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय... पुरा समाचार


























