citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिवार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३९ रुपैयाँ रहेको छ ।

यस्तै,बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.११ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.८७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६८ रुपैयाँ रहेको छ ।

यस्तै,साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९५ रुपैयाँ रहेको छ ।

 

gold
himalayan life insurance long ad