नेप्से परिसूचक ४३ अंकले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल... पुरा समाचार
रसुवा बाढीः उद्धार कोषका नाममा हुन सक्ने ठगीप्रति राष्ट्र बैंकले गरायो सचेत, दियो यस्ता सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप... पुरा समाचार
हिमालयन बैंकका अध्यक्ष अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्... पुरा समाचार
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष सुरेन्द्र बज्राचार्यले पदभार सम्हाले
काठमाडौं । नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष र... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रु २० अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन... पुरा समाचार
बजारमा आज सुनको भाउ घट्यो, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।... पुरा समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को लाभांश घोषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। निफ्रा... पुरा समाचार
मुुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा
काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक... पुरा समाचार
१६० किलोमिटर रेन्ज दिने एथरको नयाँ स्कुटर लन्च
एथर इनर्जीले आफ्नो नयाँ पारिवारिक इलेक्ट्रिक स्कुटर ‘कोनार्क’ लन्च गरेको छ । तीनवटा भेरियन्टमा उपलब्ध यस... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार
सकियो १८औं नाडा अटो शो, बीवाईडी, यामाहा र माछापुच्छ्रे बैंक बने उत्कृष्ट स्टल
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ ।... पुरा समाचार
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ। कम्पनीका... पुरा समाचार

























