एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५... पुरा समाचार
अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाइने
काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी अधिकार सीमित नगर्न आदेश जारी गरेको छ । यो... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार
असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा... पुरा समाचार
सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन... पुरा समाचार
रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा असार २० गतेसम्म छुट पाइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ... पुरा समाचार
एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को... पुरा समाचार
आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि... पुरा समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
नतिजामा सुधार: ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ... पुरा समाचार
प्रविधि र नवप्रर्वतनमा सहकार्य गर्न चिनियाँ मन्त्रीलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क... पुरा समाचार
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले कम्पनीको प्रबन्ध... पुरा समाचार



























