गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि आउँदो साउन... पुरा समाचार
तेह्रथुम पावरको शतप्रतिशत हकप्रदमा आवेदन आजदेखि दिन सकिने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आज (असार १६ गते) देखि आवेदन दिन... पुरा समाचार
जग्गा हस्तान्तरण नहुँदा डिपो सार्न ढिलाइ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ । मन्त्रीपरिषद्को... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै
काठमाडौँ । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सवका अवसरमा... पुरा समाचार
ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” सार्वजनिक तथा धान रोपाई कार्यक्रम आयोजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ... पुरा समाचार
दरबारमार्गबाट राष्ट्र बैंकका दुई विभाग र एक महाशाखा सारियो बालुवाटारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको दरबारमार्गमा रहेको दुई विभाग र एक महाशाखा बालुवाटारमा सारिएको छ। केन्द्रीय... पुरा समाचार
नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी बिकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्वारा संचालित बिभिन्न संरक्षणका... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज असार १५ गते फेरि ३० अर्ब रुपैयाँ खिच्ने
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज असार १५ गते फेरि ३०... पुरा समाचार
महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति... पुरा समाचार
माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि प्रथम चरणको आईपीओ निष्कासन गर्ने
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्रथम चरणको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ।... पुरा समाचार
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको असार २३ गतेदखि लिलामी शेयर बिक्रीमा ल्याउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदखि अवितरित शेयर लिलामी प्रक्रिया मार्फत... पुरा समाचार



























