थप तीन वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौं । साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पु¥याएर आवेदन दिएका जे।बि।एन।एल। सेक्युरिटिटिज लि।, आर।वि।वि।सेक्युरिटीज... पुरा समाचार
भदौ ८ गतेदेखि अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । भदौ ८ गतेदेखि अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।... पुरा समाचार
साउन ३१ गतेदेखि अपि पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने
काठमाडौं । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ... पुरा समाचार
नेप्सेले थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको... पुरा समाचार
तेह्रथुम पावर कम्पनीको हकप्रद निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडबीच कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना... पुरा समाचार
साउन ४ गतेको निर्णय अनुसार थप ११ ब्रोकरले पाए लाइसेन्स
काठमाडौं । थप ११ ब्रोकरले लाइसेन्स पाएका छन् । २०८० साउन ४ गतेको निर्णय अनुसार थप... पुरा समाचार
आजबाट हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ खुला
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ... पुरा समाचार
आज नागरिक लगानी कोषको साधारणसभा
काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज बस्दै छ ।... पुरा समाचार
झापा ईनर्जी लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त
काठमाडौं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६,६६,६००/– कित्ता शेयर... पुरा समाचार
सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता सेयर संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री... पुरा समाचार
सिंगटी हाईड्रोले हकप्रद जारी गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण... पुरा समाचार
नेप्सेले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको... पुरा समाचार






















