citizens life insurance long ad

सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता सेयर संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री बिक्री खुला गरेका छन् । यसमा, सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकीएको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (असार २६ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

IME Life
kumari