‘उच्च ब्याजदरले धेरै ऋण भएका देशलाई समस्यामा पार्नसक्छ’
माराकेश । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने... पुरा समाचार
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट ९हमास० का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा... पुरा समाचार
गाजा क्षेत्रमा सबै आपूर्ती बन्द गर्न इजरायली रक्षामन्त्रीको निर्देशन
इजरायलका रक्षामन्त्रीले गाँजा क्षेत्रलाई सम्पूर्ण रुपमा नियन्त्रण लिन आफ्ना सेनालाई निर्देशन दिनुभएको छ । गाँजा क्षेत्रबाट... पुरा समाचार
अफगानिस्थान भूकम्प अपडेड: दुई हजारभन्दा बढीको मृत्यु
अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय... पुरा समाचार
पाकिस्तानमा सिखहरुको दुर्दशा
इस्लामावाद। पाकिस्तानमा सिख समुदायको दुर्दशा सुरू भएको छ। पाकिस्तानका अल्पसंख्यक सिख समुदायहरूले अनेकौं धम्कीको सामना गर्न... पुरा समाचार
प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा
जेरुसलेम । प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद... पुरा समाचार
मेक्सिको बस दुर्घटनामा १८ को मृत्यु
ओक्साका । मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका... पुरा समाचार
इजरायलमा हमासको आक्रमणः मर्नेको सङ्ख्या ४ पुग्यो
तेल अभिभ । पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या चार पुगेको छ ।... पुरा समाचार
कसैले असफल पार्न नसक्ने हतियार रुसले बनायो– पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु ऊर्जाद्वारा सञ्चालित क्रुज मिसाइलको अन्तिम परीक्षणमा आफ्नो देशले सफलता हात पारेको... पुरा समाचार
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु
युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक... पुरा समाचार
अमेरिकाले इरानबाट जफत गरेका हतियार र गोलीगठ्ठा युक्रेनलाई आपूर्ति
अमेरिकाले इरानबाट जफत गरेका हतियार र गोलीगठ्ठा युक्रेनलाई आपूर्ति गरेको छ । युक्रेनी सेनाले सामना गरेको... पुरा समाचार
अमेरिकाका ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा
अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् । कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य... पुरा समाचार


























