एप्पललाई पछि पार्दै सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बन्यो
अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको... पुरा समाचार
इरान इजरायल तनावले पेट्रोलियम पदार्थको मुल्यमा कस्तो असर पर्ला ?
अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा... पुरा समाचार
मोदीको प्रशंसा गर्दै ग्रिसका प्रधानमन्त्रीले भने– उहाँ एक दुरदर्शी नेता र साँचो मित्र हुनुहुन्छ
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै उनी एक दूरदर्शी नेता र एक सच्चा... पुरा समाचार
भारतीय बैंकिङ क्षेत्रप्रति इक्राको दृष्टिकोण परिवर्तन, नाफा र कर्जामा असर पर्ने अनुमान
रेटिङ एजेन्सी इक्राले बुधबार भारतीय बैंकिङ क्षेत्रहरुका लागि आफ्नो दृष्टिकोण वित्त वर्ष २०२४/२५का लागि सकारात्मकबाट स्थिर... पुरा समाचार
सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा ६ को मृत्यु
सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको... पुरा समाचार
युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउँदै जर्मनी
फ्राङ्कफर्ट। जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी हवाई आक्रमणलाई रोक्न मद्दत... पुरा समाचार
एप्पलले आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको दियो चेतावनी
क्यार्लिफोनिया । एप्पलले आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ । कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन... पुरा समाचार
बंगलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण
ढाका । एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बंलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)... पुरा समाचार
दक्षिण कोरियामा संसदीय निर्वाचनः मतदान जारी
सियोल । दक्षिण कोरियाको संसदीय चुनावमा मतदान भइरहेको छ । चुनावले दक्षिण कोरियाली विधायिकाले राष्ट्रपति युन... पुरा समाचार
पाकिस्तानका प्रधानमन्त्री र साउदी अरबका युवराजबीच भेटवार्ता
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ । भेटका... पुरा समाचार
आप्रवासन सम्बन्धी नयाँ नियमका लागि ईयूले बुधबार मतदान गर्ने
ब्रसेल्स। युरोपेली संघ (ईयू) ले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्ने विषयमा बुधबार मतदान गर्ने भएको छ।... पुरा समाचार
अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते
वासिङटनडिसी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै... पुरा समाचार


























