अमेरिका–युरोपेली संघ बीच व्यापार सम्झौता
स्कटल्याण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी प्रमुख उर्सुला भन डर लेयेनबीचको भेटपछि अमेरिका र... पुरा समाचार
भारतले माल्दिभ्सलाई साढे ५६ करोड डलर सहयोग गर्ने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्सलाई आफ्नो सानो तर रणनीतिक रूपमा अवस्थित छिमेकी माल्दिभ्समा आफ्नो रक्षा बल... पुरा समाचार
कम्बोडिया र थाइल्याण्डसँग युद्धविरामका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पहल वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताउनुभएको छ... पुरा समाचार
अमेरिका–जापानबीच ऐतिहासिक व्यापार सम्झौता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ऐतिहासिक व्यापार सम्झौता भएको बताएका छन्। ट्रम्पका अनुसार यस सम्झौताबाट जापानले... पुरा समाचार
डेढ अर्ब जनसंख्या रहेको चीनमा कति छन् इन्टरनेट प्रयोगकर्ता ?
चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार चीनमा एक अर्ब १२... पुरा समाचार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा
भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाह अनुसार आफ्नो पदबाट राजीनामा दिने... पुरा समाचार
अपरेशन सिन्दुर भारतको रणनीतिक परिशुद्धता र क्षेत्रीय पाठ
अप्रिल २२ मा पहलगाममा भएको क्रुर आतंकवादी आक्रमणको निर्णायक प्रतिक्रियामा, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको... पुरा समाचार
अगष्ट १ देखि मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघ (इयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि... पुरा समाचार
श्वेतपत्र आन्दोलनले अझै पनि चीनको नेतृत्वलाई सताउँछ
२०२२ को श्वेतपत्र आन्दोलन उरुम्चीमा भएको घातक आगलागीको प्रतिक्रियामा प्रज्जलित भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा... पुरा समाचार
व्यापार र उद्योग ध्वस्त हुँदा चीनको हाङझाउ ध्वस्त
कुनै समय समृद्धि र नवीनताको प्रतीक मानिने हाङजाउ अहिले आर्थिक सङ्कटले ग्रस्त सहर बनेको छ। कुनै... पुरा समाचार
राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टदेखि लागु हुने गरी जापान र दक्षिणा कोरियासहित संसारका १४... पुरा समाचार
अमेरिकी अर्थतन्त्रमा ठूलो गिरावट
अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्याङ्कले देखाएको छ... पुरा समाचार

























