stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिका–युरोपेली संघ बीच व्यापार सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

स्कटल्याण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी प्रमुख उर्सुला भन डर लेयेनबीचको भेटपछि अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको छ।

अब दुवै पक्षले अधिकांश वस्तुहरूमा प्रत्यक्ष रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने छन्। यसले विश्व अर्थव्यवस्थामा झट्का दिने गरी भारी करको सम्भावनालाई टारेको छ ।

राष्ट्रपति ट्रम्पले बताएअनुसार ईयूले अब करिब ७५० अर्ब डलर बराबरको अमेरिकी ऊर्जा खरिद गर्नेछ र ६०० अर्ब डलरको लगानी गर्नेछ।

दुवै पक्षले अटोमोबाइल लगायत सबै वस्तुहरूमा १५ प्रतिशत शुल्क निर्धारण गरेका छन्। लेयेनले यस सम्झौतालाई स्थिरता र व्यापारिक विश्वास अभिवृद्धि गराउने सम्झौता भनेकी छन्।

 

IME Lifesidebar
kumari