कोभिड १९ को उत्पत्तिबारे अध्ययन गर्न नयाँ विज्ञ टोली गठन
एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिड १९ को उत्पत्तिबारे अध्ययन गर्न नयाँ विज्ञ टोलीको गठन गरेको... पुरा समाचार
कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको डब्लुएचओको भनाई
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ... पुरा समाचार
क्यालिफोर्नियाको वन डढेलो झन् फैलियो
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा लागेको वन डढेलो तीब्र हावाहुरीका कारण झन् फैलिएको छ । डढेलाले दुई... पुरा समाचार
कतारमा अमेरिका र तालिवानबीच वार्ता हुँदै
एजेन्सी । अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुने भएको छ... पुरा समाचार
साउदी अरबको जाजन शहरमा रहेको विमानस्थलमा ड्रोन आक्रमण
एजेन्सी । साउदी अरेबियाको जाजन शहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तिमा १० जनाको मृत्यु भएको... पुरा समाचार
अमेरिकी संसद भवनमा भएको हमलामा पूर्व राष्ट्रपति ट्रम्प फस्दै
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा भएको आक्रमणबारे जारी छानविनमा ह्वाइट हाउसका गोप्य... पुरा समाचार
ताइवानी सैनिकलाई अमेरिकाले गोप्य रुपमा तालिम दिईरहेको खुलासा
एजेन्सी । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला अमेरिकाले ताइवनी सैनिकलाई गोप्य... पुरा समाचार
बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित
एजेन्सी । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला... पुरा समाचार
पाकिस्तानमा भुकम्प जाँदा १५ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान आएको भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ... पुरा समाचार
फ्रान्सका चर्चहरूमा दुई लाखभन्दा धेरै बालबालिकामाथि यौन दुर्व्यवहार भएको तथ्य सार्वजनिक
एजेन्सी । फ्रान्सका चर्चहरूमा दुई लाखभन्दा धेरै बालबालिकामाथि यौन दुर्व्यवहार भएको तथ्य सार्वजनिक भएको छ ।... पुरा समाचार
जापानमा आमचुनावका लागि तयारी सुरु
एजेन्सी । जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको... पुरा समाचार
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ
एजेन्सी । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान... पुरा समाचार


























