प्रभु महालक्ष्मी इन्स्योरेन्सको व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५५ सम्म छुट दिने घोषणा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने... पुरा समाचार
आइएमई लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोगको प्रतिबद्धता
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा... पुरा समाचार
हिमालयन रि–इन्स्योरेन्सको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको... पुरा समाचार
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।कम्पनीको संस्थापक समूहको... पुरा समाचार
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
काठमाडौँ । शिखर इन्स्योरेन्सले भोटेकोसी, रसुवा तथा नुवाकोटमा आएको बाढीका कारण कम्पनीमा बीमा गरिएका सम्पत्तिमा क्षति... पुरा समाचार
बाढीबाट क्षति पुगेको सम्पत्तिको बीमा दाबी गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आव्हान
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका आफ्ना सम्पूर्ण... पुरा समाचार
हिमालयन लाइफ इन्स्योरेन्समा सिइओ नियुक्ति प्रकृया राेकियाे
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अघि बढाएको प्रक्रिया... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका... पुरा समाचार
हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन सीईओ कर्णलाई रु. २५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णसँग २५... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका... पुरा समाचार
नेपाल लाइफको एक्सिलेन्स कन्फ्रेन्स भव्य रुपमा सम्पन्न
काठमाडौं । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स... पुरा समाचार
राष्ट्रिय बीमा कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुवास कोइरालालाई
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुवास कोइरालालाई दिइएको छ। कम्पनी सञ्चालक... पुरा समाचार


























