citizens life insurance long ad

राष्ट्रिय बीमा कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुवास कोइरालालाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुवास कोइरालालाई दिइएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओ जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

हाल उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। सोही बैठकले सीईओ डा शिवहरि श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ।

IME Life
kumari