citizens life insurance long ad
stcnepal long ad

बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । शिखर इन्स्योरेन्सले भोटेकोसी, रसुवा तथा नुवाकोटमा आएको बाढीका कारण कम्पनीमा बीमा गरिएका सम्पत्तिमा क्षति पुगेका बीमित तथा बीमित संस्थालाई बीमा दाबीसम्बन्धी सेवाका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

कम्पनीले क्षतिग्रस्त बीमित सम्पत्तिका सम्बन्धमा आवश्यक जानकारी तथा दाबी प्रक्रियाका लागि विभिन्न शाखा तथा दाबी विभागमा सम्पर्क गर्न अनुरोध गरेको हो।

कम्पनीका अनुसार नुवाकोट शाखामा ९८०१९१२४१० र ९८०१९१२४११, नौबिसे शाखामा ९८०१९१२४०२ तथा दाबी विभागमा ९८०१२३७७१७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै, धादिङ शाखाका लागि ९८०११८४८५३, ९८०२३३६४६५, ९८०१२३५१०३ र ९८०२३२०८२० नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 

IME Life
kumari