जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्च १२ प्रतिशत बढ्यो, कुन कम्पनीको कतिरु
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले आफ्ना अभिकर्तालाई... पुरा समाचार
आइएमई लाइफ इन्स्योरेन्सको ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न, ४१ जना अभिकर्ता सम्मानित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डायमण्ड ग्रुपद्वारा आयोजित ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न... पुरा समाचार
सानिमा जिआईसी इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।... पुरा समाचार
नेसनल लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट दिने
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण ९नवीकरण० गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट... पुरा समाचार
हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय गर्न रोक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।... पुरा समाचार
यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा... पुरा समाचार
श्रेष्ठ दम्पतीले आइएमई लाइफको बीमा पोलिसी छोरीलाई दिए उपहार
काठमाडौं । आजको बदलिँदो सामाजिक परिवेशमा जन्मदिन,विवाह वा विशेष अवसरहरूमा उपहार दिने परम्परा मात्र होइन, पछिल्लो... पुरा समाचार
युनाइटेड अजोडको आम्दानी बढ्यो
युनाइटेड अजोडको आम्दानी काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म... पुरा समाचार
प्रभु इन्स्योरेन्सले बढायो नाफा सबै सूचक बलियाे
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास साउनदेखि चैत महिनाकाे मसान्तसम्मको अपरिष्कृत... पुरा समाचार
एनएलजी इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमायो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ... पुरा समाचार
हिमालयन एभरेष्ट इन्स्योरेन्सको २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण... पुरा समाचार
नेपाल लाइफ इन्स्योरेन्सको २ खर्ब ६५ अर्बको जीवन बीमा कोष
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण... पुरा समाचार

























