इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक
काठमाडौं । मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ । यस... पुरा समाचार
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
काठमाडौं । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा... पुरा समाचार
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले दुई अर्ब पन्ध्र करोड तिर्यो
काठमाडौँ। लामो समय सुल्झिन नसकेको दूरसञ्चार सेवा बापतको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापत बुझाउनुपर्ने... पुरा समाचार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत... पुरा समाचार
टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत
काठमाडौँ । सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको छ । टिकटकका प्रतिनिधि... पुरा समाचार
दूरसञ्चारको पुनः अनुमतिपत्रको बाटो खुला
काठमाडौँ । दूरसञ्चार सेवाको अनुमतिपत्र समाप्त भएका विदेशी लगानीका सेवा प्रदायकलाई पुनः अनुमतिपत्र दिने बाटो खुला... पुरा समाचार
टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी... पुरा समाचार
नेपाल दूरसंचार प्राधिकरणले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ ।... पुरा समाचार
सरकारले इन्टरनेट सेवाप्रदायक रेग्मी मिडिया इंकको लाइसेन्स खारेज
काठमाडौं । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनी रेग्मी मिडिया इंक प्रा.लि.को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।... पुरा समाचार
भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
हेलसिन्की (फिनल्यान्ड) । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले... पुरा समाचार
एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको... पुरा समाचार
डिजिटल नेपाल सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ
ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ सफल पार्न नेपाल टेलिकमको... पुरा समाचार
























