citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
दसैँ बिदामा सात सयको आकस्मिक उपचार

दसैँ बिदामा सात सयको आकस्मिक उपचार

नुवाकोट । दसैँपर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका... पुरा समाचार

घातक रोगको उपचारका लागि १० लाख

घातक रोगको उपचारका लागि १० लाख

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा उनीहरूका परिवारका... पुरा समाचार

विदेश जान २७ हजार बढी नर्सले लिए अनुमति

विदेश जान २७ हजार बढी नर्सले लिए अनुमति

काठमाडौँ । सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दै छ । त्यसका लागि बेलायतसँग समझदारी... पुरा समाचार

कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह

कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह... पुरा समाचार

नेपालमा दुई वर्षमा पौने पाँच अर्बको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रियो

नेपालमा दुई वर्षमा पौने पाँच अर्बको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रियो

काठमाडौं । पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सीजन... पुरा समाचार

निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी

निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी

काठमाडौं । निजामती कर्मचारी अस्पतालले अनलाइन (विद्युतीय) माध्यमबाट भुक्तानी सेवाको सुरुआत गरेको छ । सङ्घीय मामिला... पुरा समाचार

थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद, मुख्य अस्पतालमा समस्या

थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद, मुख्य अस्पतालमा समस्या

काठमाडौँ । कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र... पुरा समाचार

जिल्ला अस्पतालले अझै पाएनन् कोराना संक्रमितको उपचार खर्च

जिल्ला अस्पतालले अझै पाएनन् कोराना संक्रमितको उपचार खर्च

लमजुङ । जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार खर्च नपाएको जनाएको छ । गण्डकी प्रदेश सरकारले... पुरा समाचार

स्वास्थ्य खबर हेल्थ अवार्डको दशौं संस्करणमा कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने

स्वास्थ्य खबर हेल्थ अवार्डको दशौं संस्करणमा कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने

काठमाडौं । यसबर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका... पुरा समाचार

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

काठमाडौँ । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको... पुरा समाचार

१५ शैय्याको अन्तर्राष्ट्रिय अस्पताल ठमेलमा खुल्यो 

१५ शैय्याको अन्तर्राष्ट्रिय अस्पताल ठमेलमा खुल्यो 

काठमाडौँ । काठमाडौैँका ठमेलस्थित गल्कोपाखामा ओभरसिज फ्रेण्डसिप इन्टरनेशनल हस्पिटल सञ्चालनमा आएको छ। शुक्रबार एक कार्यक्रमका बीच... पुरा समाचार

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा... पुरा समाचार