citizens life insurance long ad
stcnepal long ad
दक्षिण कोरियामा इ–सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

दक्षिण कोरियामा इ–सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

काठमाडौं । ईपिएस प्रणाली मार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इसेभेन (E-7) भिषा मार्फत पनि... पुरा समाचार

परिसंघ, सरकार र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने

परिसंघ, सरकार र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने

काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । उद्योग, वाणिज्य... पुरा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति... पुरा समाचार

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । उत्पादनमूलक क्षेत्रका... पुरा समाचार

वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम

वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम

काठमाडौँ । मेनपावर व्यवसायी संघले वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसी बीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम... पुरा समाचार

इपिएस शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस

इपिएस शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस

काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा... पुरा समाचार

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले माइक्रो क्रेडिट रिकभरी कोअर्डिनेटरमा असिस्टेन्ट,... पुरा समाचार

कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने, माघ ६ गतेदेखि तीन चरणमा परीक्षा हुने

कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने, माघ ६ गतेदेखि तीन चरणमा परीक्षा हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण... पुरा समाचार

श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी... पुरा समाचार

रुस र युक्रेनको श्रम स्वीकृति स्थगन

रुस र युक्रेनको श्रम स्वीकृति स्थगन

काठमाडौँ । वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको... पुरा समाचार

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइ दिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी... पुरा समाचार

जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो‘

जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो‘

काठमाडौं । कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ... पुरा समाचार