stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले माइक्रो क्रेडिट रिकभरी कोअर्डिनेटरमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि र माइक्रो क्रेडिट रिकभरी कोअर्डिनेटरमा जूनियर असिस्टेन्ट, असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले माघ १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

prabhu mahalaxmi
kumari