इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ देखि सञ्चालन हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने भएका छन्... पुरा समाचार
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
मकवानपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी भइरहेको... पुरा समाचार
बिए एलएलबी प्रवेश परीक्षा सुरु भएलगत्तै पश्नपत्र बाहिरियो
काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियन नेपाल ल क्याम्पसले त्रिभुवन विश्वविद्यालय कानून संकाय डीन कार्यालयको चरम लापरबाहीका... पुरा समाचार
बिई प्रवेश परीक्षा अन्योलमा
ललितपुर । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ।... पुरा समाचार
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षित
काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल... पुरा समाचार
कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) आगामी चैतको पहिलो र १२ को... पुरा समाचार
बहसमा शिक्षा विधेयक
काठमाडौँ । विवादमा तानिएको विद्यालय शिक्षासम्बन्धी विधेयकबारे यति बेला सरोकारवालामाझ बहस र छलफल सुरु भएको छ... पुरा समाचार
इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षा अनिश्चित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओईको शुल्क विवादले रोकिएको स्नातक तह (बीई) को प्रवेश... पुरा समाचार
एकपटक एमबीबीएसका मौका परीक्षा दिने व्यवस्था मिलाइदिन आग्रह
काठमाडौँ । चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘ब्यारियर’मा परेका विद्यार्थीले एकपटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा... पुरा समाचार
‘विद्यार्थीलाई विश्वविद्यालयप्रति विश्वास जगाउन सकिरहेका छैनौं’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हाबी... पुरा समाचार
सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता गर्ने सहमति
काठमाडौँ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच... पुरा समाचार
यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय,... पुरा समाचार
























