एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय... पुरा समाचार
नेपाल धितोपत्र बोर्डसँग नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति माग्यो
काठमाडौं । नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको... पुरा समाचार
सानिमा बैंकले गर्यो १४ वटा विभिन्न मर्चेन्टहरुसंग छुटको व्यवस्था
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४... पुरा समाचार
आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा
काठमाडौँ । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि... पुरा समाचार
मौद्रिक नीतिको समीक्षाले बैंकको नाफा १५ प्रतिशतले घट्छ: गोल्यान
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकको... पुरा समाचार
प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यमबीच सम्झौता
काठमाडौं । प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बिच सम्झौता भएको छ... पुरा समाचार
नेपाल राष्ट्र बैंकले १ अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले १ अर्ब ५३... पुरा समाचार
शाखारहित बैंकिङमार्फत् कारोबार गर्दा पाँच विषयमा ध्यान दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शाखारहित बैंकिङ्ग सेवा मार्फत् कारोबार गर्दा विभिन्न पाँच... पुरा समाचार
विद्युतिय सवारी खरिद गर्दा नबिल बैंकले ८०% सम्म ऋण प्रदान गर्ने
काठमाडौं । नबिल बैंकले हुण्डाईका विद्युतिय सवारी (इभी) र इन्टरनल कम्बसन इन्जिन (आइसीई) खरिदका लागि सहज... पुरा समाचार
स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने
काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडद्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने... पुरा समाचार
एनसीसी बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गर्यो
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको... पुरा समाचार
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।भारतीय रूपैयाँ... पुरा समाचार
























