प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने समय अवधि थप
काठमाडौं । प्रभु बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने समय अवधि थप भएको छ । कम्पनीले... पुरा समाचार
कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको ७ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । कुमारी बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता... पुरा समाचार
नेपाल एसबिआई बैंकले एटिएम मेसिनसहित स्थीर सम्पत्ति बेच्दै
काठमाडौं । नेपाल एसबिआई बैंकले गैह्र बैंकिङ्ग स्थीर सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो... पुरा समाचार
नेपालमा स्थापना हुने विदेशी लगानी कम्पनीले न्यूनतम एक अर्ब रुपियाँ लगानी गर्नुपर्ने
काठमाडौँ । नेपालमा स्थापना हुने विदेशी लगानी (इन्भेस्टमेन्ट) कम्पनीले न्यूनतम एक अर्ब रुपियाँ लगानी गर्नुपर्ने भएको... पुरा समाचार
बैंकको ब्याजदर घट्यो : नयाँ कर्जामा चैत र पुरानोलाई वैशाखबाट लागू हुने
काठमाडौं । उद्योगी व्यवसायीले ब्याजदर वृद्धिविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर यथावत... पुरा समाचार
नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार... पुरा समाचार
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन काठमाडौंमा आयोजना गरिने
काठमाडौं। दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ। ‘आत्मनिर्भर... पुरा समाचार
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैंयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैंयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको जानकारी दिएको... पुरा समाचार
इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने
काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को... पुरा समाचार
सिभिल बैंकको एक्विजिसनपछि हिमालयन बैंकको नाममा ७ करोड ६५ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको... पुरा समाचार
चैत १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर घटाउन तयारी
काठमाडौं । ब्याजदर घटाउन वाणिज्य बैंकहरुले तयारी थालेका छन् । उनीहरुले चैत १ गतेदेखि लागू हुने... पुरा समाचार
वित्तीय संस्थाविरुद्ध गतिविधि रोक्न निर्देशन
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था विरुद्ध कानुन विपरीत हुने जुनसुकै गतिविधि र त्यसमा संलग्न व्यक्तिलाई... पुरा समाचार


























