stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले शुरु गर्यो फोर्स मर्जरको प्रक्रिया

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले फोर्स मर्जको प्रक्रिया शुरु गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले एकाघर परिवारको शेयर स्वामित्व भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जाने निर्देशन दिने उल्लेख गरेको छ ।

केन्द्रीय बैंकद्वारा बैंक तथा वित्त कम्पनीलाई पठाउन निर्देशन दिएको पत्रमा भनिएको छ– ‘बैंक तथा वित्तीय संस्थाले २०७७ असार ३१ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी यसैसाथ संलग्न ढाँचा बमेजिमको विवरण (प्रमाणित सेयर धनी दर्ता किताब समेत) यस बैंकको रिपोर्टिङ पोर्टलमार्फत २०७७ भदौ १५ गतेभित्र उपलब्ध गराउन अनुरोध गर्दछु ।’

prabhu mahalaxmi
kumari