नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, सोमबार बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ... पुरा समाचार
सोमबारदेखि नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुँदै
काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंक असार २७ गते सोमबारबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।... पुरा समाचार
सिटिजन्स बैंकका संस्थापकले २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । सिटिजन्स बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्... पुरा समाचार
प्रभु र सेञ्चुरी बैंक बीच मर्जर हुने ?
काठमाडौं । आधाँ दर्जन वाणिज्य बैंकहरुले मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रभु बैंक लिमिटेड र सेञ्चुरी... पुरा समाचार
प्रभु बैंक र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरबीच सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रालिका बीच विभिन्न सेवाहरुमा... पुरा समाचार
हिमालयन र सिभिल बैंकको मर्जर सम्झौता तत्कालका लागि स्थगित
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको मर्जर सम्झौता तत्कालका लागि रोकिएको छ... पुरा समाचार
पुँजीगत खर्च विगतको तुलनामा झन् खस्किए
झन् खस्कियो पुँजीगत खर्च काठमाडौँ । चालू आर्थिक वर्षका प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने... पुरा समाचार
कर्जा–निक्षेप अनुपात ९५ प्रतिशत बनाउन सुझाव
काठमाडौँ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) को निर्धारित सीमाभित्र रहन सकस महसुस गरेपछि बैङ्क तथा... पुरा समाचार
आजसम्म सानिमा बैंकको ऋणपत्रमा आवेदन दिन सकिने
काठमाडौं । आज शुक्रबार असार २४ गते सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन अन्तिम दिन... पुरा समाचार
सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज शुक्रबार असार २४ गते अन्तिम दिन... पुरा समाचार
सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच सम्झौता
काठमाडौं । सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान... पुरा समाचार
एभरेष्ट बैंकको ११७ औं शाखा बर्दियाको राजापुरमा
बर्दिया । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु उपलव्ध... पुरा समाचार

























