एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तपुँजीको २०.६८ प्रतिशत... पुरा समाचार
नेपाल राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।... पुरा समाचार
सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने
काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको... पुरा समाचार
आज एभरेष्ट बैंकको २८औं वार्षिक साधारण सभा
काठमाडौं । आज मंसिर २६ गते एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले... पुरा समाचार
सिद्धार्थ बैंकका ग्राहकले मेडिकल कलेजको सेवामा विशेष छुट प्राप्त गर्ने
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन् । बैंक... पुरा समाचार
दराजको ११.११ अभियानमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज ११.११” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ... पुरा समाचार
नबिल बैंकले घोषणा गर्यो ३०% लाभांश
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको... पुरा समाचार
एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज २०७९ मंसिर २५ गते... पुरा समाचार
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको... पुरा समाचार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आर्मी अफिसर्स क्लबमा... पुरा समाचार
स्टयाण्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्वाण घोष दस्तीदारको तलव ३ करोड २१ लाख
काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तीदारलाई एक वर्षमा ३ करोड... पुरा समाचार
एनसीसी बैंक र कुमारी बैंकको आज विशेष सभा, मर्जर प्रस्ताव पारित हुँदै
काठमाडौं । एनसीसी र कुमारी बैंकको आज (मंसिर २५ गते) विशेष साधारण सभा बस्दैछ । एनसीसी... पुरा समाचार


























