कुमारी बैंकको २ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ५६ हजार ४३३ कित्ता... पुरा समाचार
पुस २२ गते गरिमा विकास बैंकको १६औं वार्षिक साधारण सभा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ ।... पुरा समाचार
उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स
ललितपुर । नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन... पुरा समाचार
नविल बैंकको तीन लाख कित्ता शेयर हिमालयन क्यापिटलले बिक्री गर्दै
काठमाडौं । हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको तीन लाख २ हजार ५४९... पुरा समाचार
४० लाख कित्ता संस्थापक सेयर प्रभु बैंकले बिक्री गर्दै
काठमाडौं । प्रभु बैंकले बुधबार (मंसिर २८ गते) देखि संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्री... पुरा समाचार
नबिल बैंकको ३ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नबिल बैंकले ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज मंसिर २७ गते २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार मंसिर २७ गते २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र... पुरा समाचार
नबिल बैंकले सुरु गर्यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम
काठमाडौँ । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु... पुरा समाचार
सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकम बिच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका... पुरा समाचार
लुम्बिनी विकास बैंकको थप दुई शाखा एवंम एक्सटेन्सन् काउण्टर विस्तार
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मंसिर २६ गते... पुरा समाचार
पुस १४ गते सेन्चुरी कमर्शियल बैंकले साधारणसभा
काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभांश पारित गर्न पुस १४ गते साधारणसभा बोलाएको छ । बैंकले... पुरा समाचार
नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ बिक्री गर्ने भएको छ ।... पुरा समाचार
























