stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् ।

मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैंकले अघिल्लो वर्ष अर्थात २०७७/७८ को नाफाबाट भने सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ

prabhu mahalaxmi
kumari