citizens life insurance long ad
stcnepal long ad
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि. बीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि. बीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य... पुरा समाचार

नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार

च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने

च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने

काठमाडौँ । च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । वित्तीय चेतनाका... पुरा समाचार

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज... पुरा समाचार

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा जुट्यो १५ अर्ब १८ करोड लगानी, कुमारी बैंकले अगुवाई गर्ने

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा जुट्यो १५ अर्ब १८ करोड लगानी, कुमारी बैंकले अगुवाई गर्ने

काठमाडौँ । गोरखा, लमजुङ र तनहुँ जिल्लाको सिमाना भएर बग्ने मस्र्याङ्दी नदीमा ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त... पुरा समाचार

एनएमबि बैंकको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर सर्वसाधारणले... पुरा समाचार

महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ प्रतिशत

महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंकको... पुरा समाचार

सिटिजन्स बैंकका ग्राहकलाई बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट... पुरा समाचार

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.द्धारा विशेष छुट प्रदान गर्ने

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.द्धारा विशेष छुट प्रदान गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा. लि. बिच IVF (In Vitro... पुरा समाचार

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति पायो

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति पायो

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।... पुरा समाचार

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु. ३० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु. ३० अर्ब तान्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार

एनएमबि बैंकले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार

एनएमबि बैंकले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार... पुरा समाचार